कपिलवस्तु-
भगवान दास गुप्त स्मृति प्रतिष्ठानका उपाध्यक्ष तथा जहदी गाबिस पुर्ब अध्यक्ष गोबिन्द बहादुर सिहको निधन भएको छ । लामो सयम देखि मुट्ुरोगका बिरामी सिंहको ६८ बर्षको उमेरमा बुटवल स्थित सिद्धार्थ मुटु अस्पतालमा उपचारकोक्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।