Connect with us
Kapilvast Forest

डोटीमा शिक्षक मृत फेला

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

death

धनगढी-डोटीमा एक शिक्षक मृत फेला परेका पर्नु भएको छ ।मृत फेला पर्नेमा जोरायल गाउँपालिका-२ का अन्दाजी २७ वर्षीय डम्बर भट्टराई रहनु भएको छ ।

उहाँ सोही ठाउँमा रहेको भूमिराज केदार आधारभूत विद्यालयमा शिक्षक रूपमा कार्यरत हुनुन्थ्यो ।उहाँ बिहीबार बुडर बजार नजिकै मृत फेला परेको जिल्ला प्रहरी डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्र मल्लले जानकारी दिनु भयो ।उहाँका अनुसार भट्टराईको मृत्युबारे अनुसन्धान भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu