Connect with us
Kapilvast Forest

गैंडाको आक्रमणमा परी महिलाको मृत्यु

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

death

काठमाडौं- पूर्वी नवलपरासीमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बारीमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा मध्यबिन्दु नगरपालिका–१२ की ४४ वर्षीय पविसरा विकको मृत्यु भएको हो ।गैंडाको आक्रमणमा परी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu