Connect with us
Kapilvast Forest

विप्लव प्रधानमन्त्री ओली भेट्न बालुवाटारमा

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार पुगको स्रोतले जनाएको छ। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली र विप्लवबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने स्रोत बताउँछ। सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो।उक्त सहमतिबारे विस्तृत विवरण आज दिउँसो सार्वजनिक गर्ने तयारी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu