Connect with us
Kapilvast Forest

तयार भयो प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने मञ्च

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ । राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका थिएउनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu