Connect with us
Kapilvast Forest

शहिद परिवारलाई सम्मान( फोटोफिचर )

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु-नेपाल कम्यूनिष्ट पार्टी नेकपा शिवराज नगरकमिटि द्धारा नगरभित्रका ३६ जना शहिद परिवारका सदस्यहरुलाई अभिनन्दन गरिएको छ ।

२६ औ शहिद सप्ताहको अवशरमा आयोजित उक्त कार्यक्रममा शहिदहरुको कारणले मुुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्र आएको बताएका छन् । शहिद परिवारका सदस्यहरुलाई नगद,अभिनन्दन र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu