Connect with us
Kapilvast Forest

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुन

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

gold

काठमाडौं – साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार छपावाला सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरेहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,