Connect with us
Kapilvast Forest

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुन

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

gold

काठमाडौं – साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार छपावाला सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरेहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu