Connect with us
Kapilvast Forest

मुस्कान खातुन योद्धा हुन्, प्रेरणा हुन् : गगन थापा

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

gagan
फाइल तस्बिर

काठमाडाैं-
नेपाली कांग्रेसका नेता गगन थापाले मुस्कान खातुन एक योद्धा भएको बताएका छन् । आइतवार उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मुस्कान योद्धा भएको बताएका हुन् ।
उनले आफ्ना दुई छोरीहरूलाई मुस्कानको तस्वीर देखाउँदै मुस्कान योद्धा भएको बताएको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो जीवनमा परेको जस्तो पिडा अरूले भोग्न नपरोस् भनेर सङ्घर्षरत मुस्कान वास्तवमै योद्धा हुन्,हामी सबैको प्रेरणा हुन्।’

उनले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित भएकोमा मुस्कानलाई बधाई समेत दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu