Connect with us
Kapilvast Forest

शिवराजमा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन हुने

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा सञ्चालित छन्द (कालेवावु )नारायणि आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालीकाको ब्यवस्थापनमा आगामी चैत २२ र २४ गते निशुल्क आखाँ जांच एवम अप्रेशन सहितकोे निशुलक आँखा शिविर हुने भएको छ ।

आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत शिवराज ५ चन्द्रौटा स्थित आधारभुत स्वास्थ्य सेवा अस्पतालमा आार्थिक अभावले उपचार गर्न नसकि वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरुलाई सेवा दिन लागिएको नेत्रज्योति संघ नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा सञ्चालित छन्द (कालेवावु )नारायणि आँखा अस्पताल बहादुरगंजका प्रशासकिय अधिकृत प्रमुख प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu