Connect with us
Kapilvast Forest

महाराजगन्जमा निशुल्क आँखा शिविर शुरु, ३ सय ५३ जानले आँखा चेकजाँच गराए

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

बृजेश यादव-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको छ । महाराजगन्ज नगरपालिकाको वडा नं ९ शान्तिनगरमा आज देखि शुरु भएको शिविरमा ३ सय ५३ जनाले आँखा चेकजाँच गराएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।शिविरमा १ सय १० जनालाई मोतिया विन्दु देखिएको र आजै ६० जनाको अपरेसन भएको नगर प्रमुख कलामले बताउनु भयो । महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क शिविर सन्चाल्न गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले बताउनु भयो । शिविर भोली समेत संचालन रहने छ । महाराजगन्जको शान्तिनगरमा शिविर सुरुभएपछी त्यस क्षेत्रका नागरिक खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu