Connect with us
Kapilvast Forest

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

corona death

चितवन-पोखराका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ।मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय वृद्ध छन्।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो।रासस

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu