Connect with us
Kapilvast Forest

डेढ घण्टा लामो छलफलपछि सकियो ओली-नेपाल बीचको दोस्रो दिनको छलफल

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

 

 

काठमाडौं –
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ ।

करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरनि भएको छ । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो ।

बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गर्नु भएको थियो ।

भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याउनु भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu