Connect with us
Kapilvast Forest

हावाहुरीले पर्खाल भत्किँदा धनुषामा वृद्धाको मृत्यु, नाति घाइते

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

death

जनकपुरधाम- धनुषामा पर्खाल भत्किएर एक वृद्धाको मृत्यु भएको छ । उहाँका नाति घाइते भएको प्रहरीले जनाएको छ ।इँटाको पर्खाल हावाहुरीले भत्काउँदा त्यसमा च्यापिएर मिथिला नगरपालिका–६ ढल्केबरकी ६० वर्षीया दौलतियादेवी दासको बिहीबार मृत्यु भएको हो ।

भत्केको पर्खालले च्यापिएर गम्भीर घाइते भएकी उनको जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu