Connect with us
Kapilvast Forest

बाँकेमा एकैदिन १४ संक्रमितको मृत्यु

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

corona

काठमाडौं- बाँकेमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट बिहीबार एकैदिन १४ जनाको मृत्यु भएको छ ।जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ८ जना महिला र ६ जना पुरुष गरी कुल १४ जनाको मृत्यु भएको हो ।

जसमध्ये बाँकेका ९ जना र बाहिरी जिल्लाका ५ जना रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu