Connect with us
Kapilvast Forest

ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुग्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा ठाकुर र जसपा अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो ।

यसअघि ठाकुरले आफ्ना केही सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गर्नु भएको थियो ।आजै प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भएको वार्ता पछि नेपाल पक्षले राजीनामा नगर्ने निर्णय गरेको छ।

यसबाट ओलीको तत्कालको समस्या टरेको छ। कांग्रेस र माओवादी केन्द्रले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने छैनन्। त्यसो भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवत आजै वा भोलि संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउनुहुने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu