Connect with us
Kapilvast Forest

ओली पुन:चतुर सावित भए : बाबुराम

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

baburam bhatrai ncn

-काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली पुन: चतुर सावित भएको टिप्पणी गर्नु भएको छ ।

प्रधामन्त्रीबाट ओली पदमुक्त भएपछि बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयमा विपक्षी दल सरकार गठन गर्ने बहुमत जुटाउन असफल भएपछि उहाँले यस्तो टिप्पणी गनर्् भएको हो ।

 

भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि बताउनु भएको छ ।

‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनस् चतुर सावित भएको बताउनु भएको छ । अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ’ उहाँले ट्विटरमा लेख्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu