Connect with us
Kapilvast Forest

हामी शान्तिपूर्ण राजनीतिमा आएका होइनौं : विप्लव (भिडियोसहित)

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं -लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो ।उहाँले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गर्नु भएको छ ।

नेकपा गठन भएपछि आफ्नो पार्टी ऋणबाट मुक्त भएको पनि उनले बताएका छन् ।हिमालय टेलिभिजनमा राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव विप्लवले आफूहरुले चन्दा आतंक मच्चाएको नभई पार्टीको आर्थिक दृष्टिकोण अनुसार अघि बढेको जिकीर गर्नु भएको छ । हेर्नुहोस भिडियो

विप्लवसँग गरिएको कुराकानीको भिडियो-

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu