Connect with us
Kapilvast Forest

तस्बिरमा हेर्नुहोस् यसरी भइरहेको छ देशैभर प्राकृतिक दोहन

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

तस्बिरः कान्तिपुर पोष्टबाट

काठमाडौँ — ‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ विश्व वातावरण दिवस शनिबार मनाइँदै छ । सरकारले जेठ १५ मा बजेट वक्तव्यमार्फत चुरे–भावर र तराई–मधेसमा प्रत्यक्ष असर पुग्ने गरी ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरेको छ। यसको सर्वत्र विरोध भइरहेको छ । ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरिएपछि आधा जनसंख्या ओगटेको तराई–मधेसलाई मरुभूमीकरणतिर धकेलिने भन्दै सरोकारवाला र विज्ञले निर्णय फिर्ताका लागि सरकारलाई दबाब दिइरहेका छन् । नदीजन्य पदार्थको निकासी फुकुवाले चुरे तहसनहस हुने चिन्ता बढेको छ । कान्तिपुरको फोटो विभागले देशभर भइरहेको दोहनको तस्बिर खिचेको छ । ललितपुरको लेले नल्लु क्षेत्रमा अवैधरुपमा सञ्चालित खानी तथा क्रसर उद्योगहरु ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu