Connect with us
Kapilvast Forest

शितगंगाको सितापुरमा सुरु भयो रोपाईं( फोटो फिचर)

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

 

अर्घाखाँची-शितगंगा नगरपालिका वाड न २ सितापुरमा रोपाई सुरु भएको छ ।सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि शितगङ्गा नगरपालिका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ ।

बिहीवार शितगङ्गा नगरपालिका वाड् न २ सितापुर गैरिखेत डावमा पुग्दा स्थानीय वासिन्दा खेत रोपाईंमा व्यस्त थिए । कोही खेत खन्दै थिए, कोही बीऊ काढ्ने, कोही गोरु लगाएर खेत साउने गर्दै थिए भने रोपाहारहरु खेत रोप्दै थिए ।

 

हेर्नुहोस् तस्वीरहरु-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu