Connect with us
Kapilvast Forest

किन पहेँलो हुन्छन भ्यागुतोहरु ? (फोटो फिचर)

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-
गएराती देखि परेको अविरल बर्षा पछि कपिलवस्तु शिवराज नगरपालिका ३ खरेद्रपुरमा निस्किएका पहेलो भ्यागुतोहरु । पहेलो भ्यागुतोहरु ट्वार ट्यार बोल्दा बाताबरण नै रोमान्चित बनेको छ । पहेलो भ्यागुता निस्किए वर्षा बढी हुने र उत्पादन बढ्ने जन विश्वास रहिआएको छ । पोथी भ्यागुतोलाई लोभ्याउन भाले भ्यागुतो पहेलो रङ्ग धराण गर्ने गरेको पाइन्छ । पहेलो रङ्ग हुदा भ्यागुतो प्रजातिले प्रजन्न गर्ने गर्छन । पहेलो भ्यागुतो देखिनु शुभ मानिन्छ । दक्षिण एशियामा पहेलो भ्यागुतो देख्न पाइन्छ ।
तस्बिरमा हेर्नुस पहेलो भ्यागुताहरु । तस्वीर- सनिउल्ला धोबी,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu