Connect with us
Kapilvast Forest

तिजको कोशेली शिव खनाल र बर्षा लम्सालको ‘रातो साडी’ बजारमा

२०७८, २ असार बुधबारमा प्रकाशित

कपिलवस्तु -हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गायक शिव खनाल र गायिका बर्षा लम्सालले सम्पुर्ण दर्शकलाई तिज कोशेली स्वरुप रातो साडी बजारमा ल्याएका छन ।

नेपाली लोक गित संगितमा लोकप्रिय मानिएका गायक खनाल तथा गायिका लम्साल विच यस भन्दा अगाडी पनि धेरै गितहरुमा सहकार्य भइसकेको छ ।

स्वभिमान क्रीएसनको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गितमा गायक शिव खनाल र गायिका वर्षा लम्सालको सुमधुर आवाज भरेका छन

बिधान कार्किले लय भरेको उक्त तिज गितमा पार्वती राई र राजु महोत्राको अभिनय रहेको छ छ भने बिष्णु भट्टराईले निर्देशन गरेका छन ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu