Connect with us
Kapilvast Forest

मेलम्ची बाढी अपडेटः उद्धारका लागि २५० जना सेना र प्रहरीको टोली प्रस्थान

२०७८, २ असार बुधबारमा प्रकाशित

काठमाडौँ – नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । बाढीले बितन्डा मच्चाएको क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर पुगेको हो । मेलम्चीमा हिजो साँझदेखि बाढी गएको छ ।

उद्धारका लागि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर त्यसतर्फ पुगेको हो ।

चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ । निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाले ज्यान गुमाइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu