Connect with us
Kapilvast Forest

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी

२०७८, ३ असार बिहीबारमा प्रकाशित

काठमाडौं -नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । भर्चुअल माध्यमबाट बसिरहेको बैठक बाढी–पहिरोका विषयमा केन्द्रित रहेको एक नेताले जानकारी दिनु भयोे ।

देशका विभिन्न ठाउँमा बाढी–पहिरो गइरहेको छ । बाढी–पहिरोको विषयमा सचेत रहन नेताहरुले व्यक्तिगत रुपमा पनि आग्रह गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu