Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक बाढीमा ज्यान गुमाएका २ चिनियाँको सनाखत

२०७८, ३ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं -न गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । गोङ्ग तियानजिओको शव इन्द्रावती गाउँपालिका–११ स्थित नदि किनारमा फेला परेको थियो ।

बाढीले बगाएर लगेको यु चि झुको शव सिन्धुलीमा फेला परेको थियो । बुधवार बिहान बलेफी गाउँपालिकास्थित ब्रह्मायणी नदीमा पनि करिब ७ वर्षीय बालिकाको शव फेला परेको थियो । सो शव स्वभाविक मृत्युपछि गाडेको र बाढीले उतारेको हुनसक्ने डिएसपी सापकोटाले बताउनुभयो ।राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा बाढीले बगाएर १६ जना बेपत्ता भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu