Connect with us
Kapilvast Forest

व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो:गगन थापा

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भन्दै ध्यानाकार्षण गराउनुभएको छ । हिजोमात्रै प्रधानमन्त्री देउवाले दिल्लीमा उपचार गराईरहेका झलनाथलाई फोन गरेर उपचार खर्च सरकारले व्यहोर्ने भनेर समाचार आएपछि थापाले आज विज्ञप्ती निकालेर यस्तो भन्नुभएको हो । उहाँले खनालको उपचारमा समस्या आए आफूहरु देश तथा विदेशमा बस्ने नेपालीहरुले नै पैसा उठाउने पनि विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभएको छ –‘सम्माननीय ) ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu