Connect with us
Kapilvast Forest

सुरहि एकीकृत सामुदायिक वनउपभोक्ता समितिद्धारा वृक्षा रोपण

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु -सुरहि एकीकृत सामुदायिक वनउपभोक्ता समितिद्धारा वृक्षा रोपण गरेको छ । शिवराज नगरपालिकाका बालापुर ,उमरी ,बन्कट्टा कलौनी तथा शिवपुर रेन्जर अफिस टोलका स्थानिय बासिन्दाहरुद्वारा सुरहि सामुदायिक वनको १ ४४ हेक्टर क्षेत्रफलमा सगुन जातका बिरुवाहरु रोपण गरिएको हो ।

वातावरण संक्षरणमा टेवा पुराउने उदेश्यले खालि जग्गामा बोटविरुवा रोपेर हराभरा बनाउनुका लागी वृक्षा रोपण गरीएको सुरहि एकीकृत सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष गुडानिधि घिमिरेले बताउनुभयो । १२०० जना उपभोक्ता रहेको उक्त सामुदायिक वनमा २२०४ ओटा सगुन प्रजतिका बिरुवाहरु रोपन गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu