Connect with us
Kapilvast Forest

महन्थ पक्ष अदालत गएपछि जसपा उपेन्द्र पक्ष बैठकमा

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बसिरहेको छ। निर्वाचन आयोगले आधिकारिकताका लागि नागरिकतासहित आयोगमा उपस्थिति हुन भनेको र त्यसो नगर्न माग गर्दै महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेपछि जसपा उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यको बैठक बसेको हो।

बैठकमा संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखीकरण सञ्चालन, अदालत र निर्वाचन आयोगमा रहेको मुद्दाबारे अख्तियारी दिने सम्बन्धमा छलफल हुने जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu