Connect with us
Kapilvast Forest

खुल्ला कबिता र निबन्ध प्रतियोगीता संपन्न

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

कपिलवस्तु-शाक्य समाज कपिलवस्तुले मनुक्ष्य जीवनमा दान शील र भावनको महत्व बिषयक खुल्ला कबिता र निबन्ध प्रतियोगीता संपन्न गरेको छ । भियतनामका भिक्षुको सहयोगमा गरिएको कार्यक्रममा बिदार्थी र शिक्षक तर्फ उत्कृष्ठ भएका ५ जनालाई पुस्कृत गरिएको थियो । शाक्य समाजका अध्यक्ष रबि चन्द्र शाक्यको अगुवाईमा सहभागीहरुलाई गम्छा, प्रमाण पत्रले समनित गरिएको थियो ।

शिक्षक तर्फ कबितमा उत्कृष्ठ भएका शिक्षिका ईन्दिरा देवकोटा, गीता खनाल त्रिपाठी, भानु चुर्भबेदी, तथा निबन्धमा छात्रमा निखिल अहिर र छात्रामा आरती श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

उहाँहरुले केही दिन अघि भर्चुवल माध्यमबाट आफनो कबिता र निबन्ध बाचन गर्नु भएको थियो । सो अवसरमा सहयोग गर्ने नव साहित्यिक समाकजा अध्यक्ष पशुमतिमण्त्रि त्रिपाठी र युवा मनिष मिश्रालाई समेत सम्मानित गरिएको थियो ।

रबि चन्द्र शाक्यको अध्यक्षता, सुशिता शाक्यको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंधका अध्यक्ष किरणमान बज्राचार्य, शाक्य समाजका उपाध्यक्षम ससुमइृ शाक्य लगायतले मन्तब्य दिनु भएको थियो । शाक्य समाजका सल्ल्लाहकार रामप्राद कोईरालालो ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । एक साता अघि समाजले ४० तौलिहवामा ४० बिपन्न परिवारलाइ खाद्यान्न समेत बाडेका थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu