Connect with us
Kapilvast Forest

नेपालका फुटबल प्रशिक्षकअब्दुल्लाह अल्मुताइरीद्वारा राजीनामा

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गनुृ भएको हो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उहाँले बताउनुभउको छ । ‘प्रिय नेपाली समर्थकहरू ।।। म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु । पछिल्ला तीन साता हरेक दिन उहाँले मसँग नाटक गर्नु भयो । मलाई आशा छ, अब तपाई, पङ्कज नेम्वाङले खुसी महसुस गर्नु हुनेछ ।’

 

४ अप्रिल २०२१ मा कुवेती नागरिक अल्मुताइरीले नेपाली फुटबल टिमको बागडोर सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले एसिया कप छनोटको तेस्रो स्थानमा स्थान बनाइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu