Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा वडा अध्यक्षको कोरोनाका कारण मृत्यु

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

अर्घाखाँची- कोरोनाका कारण अर्घाखाँचीमा एक वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा आइतबार मृत्यु भएको हो ।

६१ बर्षिय कोरोना संक्रमित भुसालको अबस्था गम्भीर बनेपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu