Connect with us
Kapilvast Forest

अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो :पाकिस्तानका प्रधानमन्त्री खान

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

एजेन्सी-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका जनताले गुलामीको साङ्लो तोड्न सफल भएको प्रतिक्रिया दिनु भएको छ ।

सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा उहाँले सो प्रतिक्रिया दिनु भएको छ । अफगानिस्तानले गुलामीको साङ्लो तोडेको बताउँदै उनले संसारमा रहेको दासत्वको साङ्लो तोडिन भने अझै बाँकी रहेको बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu