Connect with us
Kapilvast Forest

साँझ र रातमा यस्तो देखिन्छ कमलपोखरी

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

तस्विर:कान्तिपुरबाट साभार

 

काठमाडौँ — काठमाडौंको कमल पोखरीको पुनःनिर्माण कार्य भइरहेको छ । कंक्रिटको प्रयोग गरेर पोखरीको पुनःनिर्माण गरिएको भन्दै सम्पदा अभियान्ताहरुले विरोध गरेपछि केही समय निर्माण कार्य स्थगित भएको थियो । दुई महिनाअघि यहाँ मेलम्चीबाट ल्याइएको पानी जम्मा गरिएको थियो । पानी जम्मा गरिएपछि कमलपोखरीको सौन्दर्यता बढेको देखिन्छ । साँझ र रातमा यस्तो देखिन्छ कमलपोखरी ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu