Connect with us
Kapilvast Forest

आगलागीबाट ४१ जनाको मृत्यू

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

aago

एजेन्सी-ईन्डोनेसियाको बान्टेन प्रान्तको एउटा कारागारमा बुधबार बिहान सबेरै आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

बिहान १ देखि २ बजेको समयमा आगो निभाइएको थियो। आगलागीको कारण बारे अनुसन्धानमा भैरहेको छ।

आगोलागी भएको कारागारको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधको संजाय भोगिरहेका कैदीहरु राखिएको थियो। त्यहाँको क्षमता १२२ जना व्यक्तिको भएको बताईएको छ।

प्रारम्भिक आशंकामा आगलागी बिजुली सर्ट भएको कारणले भएको हो त्यहाँका प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए। आगोबाट ७३ जनालाई चोटपटक लागेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu