Connect with us
Kapilvast Forest

एमसीसी चाहिन्छ तर राष्ट्रिय सहमति अनिवार्य : अर्थममन्त्री शर्मा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन्स(एमसीसी) नेपालको लागि आवश्यक र रहेको बताउनु भएको छ । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग शनिबार भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक भए पनि त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गर्नु भएको थियो । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भन्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu