Connect with us
Kapilvast Forest

बिक्रम परीयारको ‘कस्को अनुमति’ (भिडियो सहित)

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

   शिब खनाल, कपिलवस्तु-एक पछि अर्को क्रमबद्द रुपमा चर्चित गित सार्बजनिक गरिएका लोक गायक बिक्रम परीयारको कस्को अनुमतिबोलको गित रार्वजनिक भएको छ ।

पछिल्लो समयलाई पारदर्शी दृष्टिकोणबाट मुल्यांकन गर्दा लोकगीत क्षेत्रमा अत्यधिक रुचाइएका चर्चित गितहरु चौतारीको बर, गुन्ध्रुक मिठो सागको,बाँचेको धन्न,आधा माया लगायत दर्जनौ मौलिक गितहरुको सफलता पछि भर्खरै मात्र सार्वजनिक भएको गित कस्को अनुमतीमा बिक्रम परीयार र शान्ती श्री परीयारको स्वरमा रहेको गित बजारमा आएको छ ।

कस्को अनुमति गितमा लोकप्रिय सर्जक डा.शिब सुवेदीको शब्दरसंगीत रहेको छ । पुष्पाञ्जलीले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका बिनोद भण्डारीले गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल महेन्द्र गौतम र गरीमा शर्माको अभिनय रहेको छ । भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।-

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu