Connect with us
Kapilvast Forest

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन एमाले नेता ज्ञवाली कपिलवस्तुमा

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका नेता प्रदिप ज्ञवाली कपिलवस्तु आईपुग्नु भएको छ । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता ज्ञवाली कपिलवस्तु आईपुग्नु भएको हो ।

ज्ञवालीले नेपाली राजनितिका विभिन्न समसामहिक विषयमा कपिलवस्तुका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण गर्न लाग्नुभएको जिल्ला अध्यक्ष झविलाल पोखरेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu