Connect with us
Kapilvast Forest

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन एमाले नेता ज्ञवाली कपिलवस्तुमा

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका नेता प्रदिप ज्ञवाली कपिलवस्तु आईपुग्नु भएको छ । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता ज्ञवाली कपिलवस्तु आईपुग्नु भएको हो ।

ज्ञवालीले नेपाली राजनितिका विभिन्न समसामहिक विषयमा कपिलवस्तुका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण गर्न लाग्नुभएको जिल्ला अध्यक्ष झविलाल पोखरेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,