Connect with us
Kapilvast Forest

एमाले सांसद पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुन सर्वोच्चले दियो अन्तरिम आदेश

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं-सर्वोच्च अदालतले एमालेका प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सांसद शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि निर्वाचन आयोगले अवसर नदिइएको भन्दै पाण्डे र भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

 

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,