Connect with us
Kapilvast Forest

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका ५ जनाको मृत्यु

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

plane-crass.jpg
प्रतिनिधि मुलक तस्विर

एजेन्सी – ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।ज्यान गुमाउनेहरुमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ।

सो जहाल साओ पाओलो नगरबाट करिब एक सय ६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu