Connect with us
Kapilvast Forest

नेप्सेमा ७७ अंकको पहिरो

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

stock.jpg

 

काठमाडौँ — बिहीबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से करिब पौने २ घण्टामा ७७ अंक घटिसकेको छ ।जसअनुसार १२ः४७ बजेसम्म समग्र नेप्से २ हजार ८ सय १२.४५ विन्दुमा झरिसकेको छ । गिरावटको क्रम अझै तीव्र बन्दै गएको छ ।

१२ः४७ बजेसम्म नेप्सेमा करिब सवा ४ अर्बको मात्र कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu