Connect with us
Kapilvast Forest

अहिलेको गठबन्धन अवसरवादी र अनैतिक हो : पोखरेल

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौँ –नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाउनु भएको छ । गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उहाँले बताउनु भयो ।

‘यो गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउन खोजेको छ । समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको छ । देश विकासका लागि जागृत भएका सपनाहरुलाई फेरि मुर्छित बनाउन खोजेको छ,’ नेता पोखरेलले भन्नु भयो , ‘त्यसकारण म भन्न चाहान्छु, यो अवसरवादी र अनैतिक गठबन्धन हो । यसलाई जस्ताको त्यस्तै बुझ्नुपर्दछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu