Connect with us
Kapilvast Forest

माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ: ओली

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताउनु भयो ।पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी गर्नु भयो ।

‘कानुनी रुपमा माओवादी केन्द्र नाम छ,त्यो प्रचण्ड गुट मात्रै हो, उनले भने, माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसक्यो, यहाँबाट प्रचण्ड गुट मात्रै बाहिरिएको हो।’ माओवादीको ठूलै हिस्सा प्रचण्डको पक्षमा जान नमानेको र पार्टीमा रहेको उहाँको तर्क छ।

उहाँले अब पार्टीमा माधव नेपालको आवश्यकता नरहेको बताउनु भयो । माधव र प्रचण्डलाई ठूलो पार्टी नपचेको ओलीको टिप्पणी छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu