Connect with us
Kapilvast Forest

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं – स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज हुनु भएको छ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालकाे स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो । उहाँलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेपाल गएको बुधवार अस्पताल भर्ना हुनु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu