Connect with us
Kapilvast Forest

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेशन्स लिगको उपाधि

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

एजेन्सी -फ्रान्सले नेशन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले हराउँदै उपाधिमाथि कब्जा गरेको हो । खेलको ६४ औं मिनेटमा स्पेनले मिकेल ओयारजावालको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ६६ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । यस्तै ८० औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको जित पक्का गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu