Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद् विस्तारबारे प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

parkash

 

बुटवल-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताउनु भएको छ ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएपनि यो विषयको अन्त्य नभएको उहाँको भनाई छ ।

जनतालाई सत्य कुरा जानकारी दिनका लागि पनि प्रधानन्यायाधीश र गठबन्धन दलका नेताहरुलले पनि स्पष्टिकरण दिनुपर्ने सिंहले स्पष्ट पार्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu