Connect with us
Happy Dashain
Kapilvast Forest

मन्त्रिपरिषद् विस्तारबारे प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

parkash

 

बुटवल-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताउनु भएको छ ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएपनि यो विषयको अन्त्य नभएको उहाँको भनाई छ ।

जनतालाई सत्य कुरा जानकारी दिनका लागि पनि प्रधानन्यायाधीश र गठबन्धन दलका नेताहरुलले पनि स्पष्टिकरण दिनुपर्ने सिंहले स्पष्ट पार्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,