Connect with us
Kapilvast Forest

भीम रावलद्वारा १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

bhim.jpg

काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट राजीनामा दिनु भएको छ ।

उपाध्यक्ष रावलले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिनु भयो । रावलले अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको आरोप समेत लगाउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu