Connect with us
Kapilvast Forest

इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

 

 

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

आर्सनलका लागि २३ औं मिनेटमा थोमस पार्टी, पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा पियर एमरिक तथा ५६ औं मिनेटमा स्मिथ रोवले गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ८२ औं मिनेटमा ज्याकोब राम्सीले एक गोल फर्काए । जितपछि ९ खेलबाट १४ अंकसहित आर्सनल नवौं स्थानमा छ । १० अंकसहित एस्टन भिल्ला १३ औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu