Connect with us
Kapilvast Forest

वर्षा रोकिए पछि धान भित्र्याउँने चटारो

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

तस्बिर कान्तिपुर अंगद ढकाल, दिपेन्द्र रोक्का-साभार

 

 

काठमाडौँ — केही दिनअघिको वर्षाका कारण पूर्वी र पश्चिम तराई क्षेत्रमा लगाइएको धानबालीमा ठूलो क्षति पुग्यो । भित्र्याउने बेला भइसकेको बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । सरकारले किसानलाई सान्त्वनाका लागि राहत दिने भनेको छ । कम क्षति पुगेको पहाडी तथा हिमाली भेगका किसान भने विस्तारै धान भित्र्याउन सुरसारमा लागेका छन् । यस्तै काठमाडौंको दक्षिणकालीस्थित फर्पिङ र ललितपुर खोकनाका किसानहरुले धान भित्र्याउन थालेका छन् ।

 

कात्तिक महिनामा पनि वर्षा भइरहेकोले बाली हुल्न नपाउने हो कि भन्‍ने चिन्ता उपत्यकाका काँठ क्षेत्रका किसानमा पनि देखिन्छ । पाकेको धान जोगाउने उद्देश्यले उनीहरुले उपत्यकामा मौसम सफा हुन नपाउँदै हतारमा धान काट्ने, झाँटने गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu