Connect with us
Kapilvast Forest

सेती नदीमा हाम्फालेर किशोरी बेपत्ता

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

धनगढी बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन्।शनिबार सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ।

उनले हाम्फाल्नुको कारण खुलेको छैन। प्रहरीका अनुसार बेपत्ता किशोरीको खोजी कार्य जारी छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu