Connect with us
Kapilvast Forest

सितगंगा का १४ वटै वडामा एमालेको वडा अधिवेशन सम्पन्न

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

 अर्घाखाँची –सितगंगा नगरपालिका का १४ वटा वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ।नेकपा एमाले शितगंगा नगरपालिका वाड न १ को प्रथम वाड अधिबेशन बाट बामदेब पौडेले अध्यक्ष पदमा नर्विाचित हुनुभएको छ। उपाध्यक्ष,मा शिव खनाल ,सचीव मा बाबुराम चुदालि, सह सचिव मा देब बहादुर रास्कोटीर र बिना भट्टराई लगाइत ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ।
यस्तै वडा नं २ को अध्यक्ष पदमा लेक बहादुर गुरुङ्ग चयन हुनुभएको छ। उपाध्यक्ष मा सुनिल गुरुङ्ग सचिब मा नारायन क्षेत्री , सह–सचिब मा कमल न्यौपाने र निर्मला बि.क. लगायत ३१जना वडा कमिटी सर्बसम्मत चयन गरिएको छ ।
यसैगरि वडा नं ३ को नेकपा एमाले– को प्रथम अधिवेशन बाट अध्यक्ष पदमा तोयनारायण खनाल सर्वसम्मत रुमामा निर्वाचित हुनुभएको छ उपाध्यक्षमा खीम ब रजाली, सचिवमा हुम ब थापा सहसचिवमा भक्ती रायमाझी र मित्रलाल बेल्बासे चयन हुनुभएको छ।
नेकपा एमालेकाे शितगंगा ४ मा प्रथम अधिवेशनबाटअध्यक्ष चिरञ्जीवी बेल्बासे,उपाध्यक्ष हुम बहादुर विक,सचिव भुवन बस्नेत,उपसचिव गिता बिक र पिताम्बर घर्ती लगायत ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ ।
वडा न ५ को प्रथम वाड अधिबेशन बाट टोप ब जसी को अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ ।वडा नम्बर ६ मा काशी भट्टराईकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएकाे छ ।
वडा न ७ को प्रथम वाड अधिबेशन बाट डिल बहादुर थापा को अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ।वडा न ८ को प्रथम वाड अधिबेशन बाट दल जित सुनार को अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ ।
वडा न ९ को प्रथम वाड अधिबेशन बाट पदम केसिको अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ।वडा न १० को वडा कमिटी अध्यक्षमा शिशिर पोख्रेल निर्बिरोध चयन हुनु भएको छ।
ने क पा एमाले शितगंगा नगरपालिका वाड न ११ को प्रथम वाड अधिबेशन बाट नवराज भूसाल को अध्यक्षतामा २९ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ।
ने क पा एमाले शितगंगा नगरपालिका वाड न १२ को प्रथम वाड अधिबेशन बाट भविश्वर पौडेल को अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ।
वाड न १३ को प्रथम वाड अधिबेशन बाटअध्यक्ष हरि क्षेत्री,उपाध्यक्ष राधा पौडेल,सचिव करिश्मा बि.सी,उपसचिव आशिस बि.सी, पशुपति बि.सी सहित ३१ सदस्यीय वाड कमिटी सर्बसम्मत गठन भऐको छ।वडा नम्बर १४ मा दुर्गा घमकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएकाे छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu