Connect with us
Kapilvast Forest

राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौ-अभिनेता राजेश हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ । उहाँले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द तथा संगीतमा राजेशले पहिलोपटक गीत गाउनु भएको हो ।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ ।

 

देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमाल स्वयंले अभिनय गर्नु । भिडियोमा उहाँले मोडल रेश्मा घिमिरेसँग अभिनय गर्नु भएको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गर्नु भएको छ । चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलोपटक गीत गाउनु भएको हो

भिडियो-

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu